न्युयोर्क नजिकै पुगेर पनि संयुक्त राष्ट्र संघको महासभामा किन गएनन् सी
barnanmedia.com · Sat Sep 26 23:28:18 GMT 2026

वासिङ्टन, डीसीबाट न्युयोर्क उडान धेरैमा डेढ घण्टा लाग्छ।
यही सेप्टेम्बर २३ मा चीनका राष्ट्रपति सी चिनफिङ वासिङ्टन पुग्दा न्युयोर्कमा संयुक्त राष्ट्र संघको ८१औँ महासभा चलिरहेको थियो। तर पनि उनी त्यहाँ गएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)