मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेन संकट : बेलारुसदेखि जापानसम्म, कुन देशको कसलाई समर्थन ? 

baahrakhari.com · Mon Jan 31 00:47:00 GMT 2022

अल जजीरा । रुसले झण्डै दुई महिनादेखि युक्रेनसँगको सिमानामा दशौँ हजार सेना तैनाथ गरेको छ । उसले उक्त क्षेत्रमा नेटोको विस्तारित उपस्थितिबाट देशको रक्षा गर्न मात्रै सेना रहेको दाबी गर्दै आएको छ । तर, पश्चिमी गुप्तचर अधिकारीहरूले भने यसले युक्रेनमाथि रुसी आक्रमणको सुरुवातको संकेत गर्न सक्ने तर्क गरेका छन् ।

सन् २०१४ मा रुस समर्थक सरकारलाई एक विरोध आन्दोलनले हटाएदेखि नै मस्को असन्तुष्ट छ । यद्यपि, रुसले आफूसँग कुनै सैन्य योजना नभएको दाबी गरेको छ । नेटोले युक्रेनलाई आफ्नो गठबन्धनमा सामेल हुन नदिने र पूर्वी युरोपबाट सेना बाहिर राख्ने वाचा गरी वार्तामा समावेश भए तनाव कम हुन सक्ने उसको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)