मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सप्तरीका ५०० घर डुबानमा

onlinekhabar.com · Sat Sep 26 23:30:53 GMT 2026

११ असोज, सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५०० घर डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।

हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२, १३ को बस्तीमा बाढी पस्दा ४८३ र तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ बाढी पस्दा १७ घर डुबानमा परेपछि करिब दुई हजार प्रभावित भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)