अमेरिका पुगेर पनि किन राष्ट्रसंघको महासभामा गएनन् चिनियाँ राष्ट्रपति ?
barnanmedia.com · Sat Sep 26 23:35:47 GMT 2026

वासिङ्टन डीसीबाट न्यूयोर्क हवाईजहाजमार्फत पुग्न करिब डेढ घण्टा लाग्छ । तर, चीनका राष्ट्रपति सी जिनपिङ सेप्टेम्बर २३ मा अमेरिका पुग्दा न्यूयोर्कमा चलिरहेको संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी भएनन् ।
चीनका तर्फबाट उपराष्ट्रपति हान झेङले सेप्टेम्बर २४ देखि २६ सम्म न्यूयोर्कमा जारी महासभामा चीनको प्रतिनिधित्व गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)