कानुनविपरीतका संरचना हटाउन कार्यदल
gorkhapatraonline.com · Thu Sep 01 00:39:01 GMT 2022
राममणि दाहाल
हेटौँडा, भदौ १६ गते । देशका नगर क्षेत्रहरूमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना र नक्सा स्वीकृतिबिना बनेका संरचना हटाउने लहर चलिरहेको समयमा हेटौँडा उपमहानगरपालिकाले नगर क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना हटाउने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)