नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन
barnanmedia.com · Mon Jul 27 05:45:27 GMT 2026

काठमाडौँ, साउन ११ गते । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सोमबार उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)