समायोजन गरेको शुल्क नबढाउने परिषद्को निर्णय
lokaantar.com · Sat Jul 22 15:54:01 GMT 2023
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले सामायोजन गरिएको शुल्क नबढाउने निर्णय गरेको छ ।
विद्यार्थी सङ्गठनबीच भएको सहमतिअनुसार समायोजन गरिएको शुल्क अहिले तत्काल नबढाउने निर्णय गरेको हो । परिषद्का सूचना अधिकारी एकराज अधिकारीले अहिले तत्कालका लागि समायोजन गरिएको शुल्क स्थगन गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)