नागढुंगा-सिस्ने खोला सुरूङ मार्गबारे जान्नुपर्ने ७ विषय
setopati.com · Mon Jul 27 06:07:07 GMT 2026

सात वर्षअघि निर्माण सुरू भएको नेपालकै पहिलो आधुनिक सुरूङ मार्ग 'नागढुंगा-सिस्ने खोला सुरूङ मार्ग' सोमबार उद्घाटन भएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौंको दहचोकदेखि धादिङको सिस्नेखोला जोडिने यो सुरूङ मार्ग उद्घाटन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)