फ्रान्ससँग बराबरी खेल्दै पोर्चुगल युरो कपको अन्तिम १६ मा पुग्यो
nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970
एजेन्सी । युरो २०२० अन्तर्गत साविक विजेता पोर्चुगलले समूह एफ को अन्तिम खेलमा फ्रान्सलाई बराबरीमा रोक्दै अन्तिम १६ मा प्रवेश गरेको छ । कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा दुई गोल गरे ।
यस बराबरीसँगै फ्रान्स समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । अपराजित फ्रान्सले ३ खेलमा ५ अंक जोडेको छ । पोर्चुगल भने ३ खेलमा ४ अंकसाथ तेस्रो स्थानमा रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)