मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

माछापुच्छ्रेमा तेहेरो शुल्क

gorkhapatraonline.com · Thu Mar 21 00:59:09 GMT 2024

फडिन्द्र अधिकारी

लेखनाथ, चैत ८ गते । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले फेरि पर्यटकसँग प्रवेश शुल्क उठाउने तयारी गरेको छ । गाउँपालिकाले सूचना निकालेर चैत १ गतेदेखि पर्यटकसँग पर्यटन शुल्क उठाउने जनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)