मासु च्युरा खानलाई एक महिना छुट ?
janaaastha.com · Sat Oct 09 16:15:03 GMT 2021
-पूजा लम्साल
एमालेको तत्कालीन माधव नेपाल समूह छाडेर ओलीतिर लाग्दा प्रदेश १ को मुख्यमन्त्री हात पार्नुभएका एमाले नेता भीम आचार्यमाथि संविधान मिचेको आरोप लागेको छ । सरकारको नेतृत्व गरेको दल विभाजन भएपछि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थालाई कुल्चेर आचार्यले संविधान मिचेको प्रदेशसभाका विपक्षी दलहरुले आरोप लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)