मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिल साल्टको विष्फोटक इनिङमा आरसीबीको हार, दिल्ली क्यापिटल्स सात विकेटले विजयी

kalakarmi.com · Sat May 06 23:52:19 GMT 2023

नयाँ दिल्ली– दिल्ली क्यापिटल्सले आईपीएल-२०२३ को एउटा रोमाञ्चक प्रतिस्पर्धामा रोयल च्यालेञ्जर्स बेंग्लोरलाई सात विकेटले पराजित गरेको छ ।

शनिवार राति दिल्लीको अरुण जेट्ली स्टेडियोमा खेलिएको प्रतिस्पर्धामा आरसीबीले दिल्लीलाई जीतका लागि १८२ रनको लक्ष्य दिएको थियो । यो लक्ष्यलाई दिल्लीले १७ औं ओभरमै हासिल गर्न सफल भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)