सरकारबाट बिजनेस नपाएर कार्यतालिकाबिनै चलिरहेछ प्रतिनिधि सभा
ratopati.com · Mon Jul 27 06:45:00 GMT 2026

काठमाडौँ । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाले असार १५ गतेपछि आफ्नो पाक्षिक कार्यतालिका सार्वजनिक गरेको छैन । असार ३१ गतेपछि प्रतिनिधि सभाको बैठक साउन ४ गतेसम्मका लागि स्थगित गरिएको थियो । सोमबार साउन ११ गते भइसक्दा पनि बैठकका एजेण्डा के हुन् भन्ने निर्क्यौल भइसकेका छैनन् ।
संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले असार १५ गतेदेखि अहिलेसम्म गर्नैपर्ने काम रहेकाले सम्भावित कार्यतालिका नबनाएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)