क्षेप्यास्त्रसँगै पहिलोपटक छोरी सार्वजनिक गरेर उत्तर कोरियाली शासकले के सन्देश दिन खोजेका हुन् ?
abhiyandaily.com
उत्तर कोरिया । उत्तर कोरियाका शासक किम जोङ उनले पहिलोपटक आफ्नो छोरीलाई क्षेप्यास्त्र देखाइरहेको फोटोबाट सार्वजनिक गरेका छन् । सैन्य सामाग्री अवलोकनका लागि उनले छोरीलाईसँगै लिएर गएको तस्विर रोयटर्सबाट सार्वजनिक भएको हो ।
उनले आफूपछि उत्तर कोरियाको शासन सत्ता सम्हाल्न छोरी पनि तयार भइरहेको सन्देश दिन सैन्य सामाग्री अवलोकनमा सँगै गएको तस्वीर सार्वजनिक गरेको अन्तरराष्ट्रिय सञ्चार माध्यामले उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)