सुधार यात्रामा ललितपुर महानगरपालिका
gorkhapatraonline.com · Sun Sep 17 06:20:04 GMT 2023
काठमाडौँ, भदौ ३१ गते ।
ललितपुर महानगरपालिकाले अन्य पालिकाभन्दा फरक प्रकृतिका काम गरी आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ। महानगरपालिका प्रमुख चिरीबाबु महर्जन नगर प्रमुखमा निर्वाचित भएदेखि नै महानगरभित्र कतिपय काम अन्य पालिकाभन्दा फरक रूपमा सञ्चालन हुँदै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)