चेल्सी र लिभरपुल च्याम्पियन्स लिगमा, लेस्टर पाँचौ
hamrokhelkud.com · Sun May 23 17:03:03 GMT 2021
आइतबार, जेठ ९, २०७८
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत अन्तिम चरणको खेलमा आफू अनुकुल नतिजा आएपछि चेल्सी पराजित हुनका बाबजुद अर्को सिजन च्याम्पियन्स लिगको लागि छनोट भएको छ । लिभरपुल अन्तिम खेलमा जित निकाल्दै तेस्रो हुन सफल रहयो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)