काभा भलिबलको लिगका सबै खेलमा पराजित भयो नेपाल
setopati.com · Mon Jul 27 07:09:05 GMT 2026
काभा मेन्स भलिबल च्याम्पियनसिप २०२६ मा नेपालले लिगका सबै पाँच खेलमा पराजय भोगेको छ।
पाकिस्तानको इस्लामावादमा भएको आफ्नो पाँचौ खेलमा नेपालले उज्वेकिस्तानसँग ३-० को सेटमा हार ब्यहोरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)