प्रिमियर लिगको उपाधि होड रोमाञ्चक, लिभरपुललाई २ अंकको अग्रता
neplays.com
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल फेरि शीर्ष स्थानमा उक्लिएको छ ।
आज भएको खेलमा न्यूक्यासल युनाइटेडमाथि १–० गोल अन्तरको साँघुरो जित दर्ता गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)