समस्या फेरि ब्याटिङमै
ekantipur.com · Tue Aug 30 01:00:07 GMT 2022
काठमाडौँ — सबै भन्छन्, नेपाली क्रिकेटको समस्या नै ब्याटिङ हो । कस्तो छ त यो समस्या ? त्यसको पूरापूर छनक सोमबार देखियो, जतिबेला चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल केन्याको हातबाट ७ रनले पराजित भयो ।
केन्याविरुद्ध चौथोट्वान्टी–२० मा सर्वाधिक ४७ रन बनाएका नेपालका रोहितकुमार पौडेल । फाइल तस्बिर : एएफपी
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)