मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेनजी आन्दोलनका पछाडिको रहस्य खुल्दै छ, प्रधानमन्त्रीको किचेनमै पुगे अमेरिकी परियोजनाका एजेन्टहरू

barnanmedia.com · Sat Sep 20 21:31:34 GMT 2025

भदौ २३ र २४ गते नेपालमा चलेको जेनजी विद्रोहको हुरीका पछाडि को थियो भन्ने कुराको रहस्य विस्तारै खुल्दै छ । प्रधानमन्त्री सुशीला कार्कीको किचेनमै पुगेर अमेरिकी परियोजनाका प्रतिनिधिहरु विज्ञ भन्दै नियुक्ति खान लागेपछि थप पोल खुल्न पुगेको हो ।

यस्तै शंकास्पद र विवादास्पद व्यक्तिहरु भेला पारेर अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई सहयोग गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विज्ञहरूको टिम बन्ने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)