मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेविसंघमा तदर्थवाद : दास मात्रै उत्पादन, संगठन बर्बाद

farakdhar.com · Thu Apr 18 17:24:03 UTC 2024

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५५औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम गरी देशभर मनाइयो । निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध लड्नका लागि नेपाली कांग्रेसले विद्यार्थी वर्गलाई संगठित रुपमा अगाडि बढाउनका लागि नेविसंघको स्थापना विसं २०२७ वैशाख ६ गते जेलभित्र भएको थियो ।

पञ्चायती शासनमा पिल्सिएका नेपाली र त्यसमा पनि जागरूक विद्यार्थीले प्रवासमा रहेर ‘प्रजातान्त्रिक युवा लिग’ गठन गरेर नेपाल विद्यार्थी संघको चित्र कोर्ने प्रयास भए पनि आधिकारिक रुपमा भने विसं २०२७ मा स्थापना भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)