मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण

ratopati.com · Thu Apr 18 17:25:00 UTC 2024

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गरेका छन् । आज बुटवलमा शपथ ग्रहण गरेलगत्तै उनीहरुले पदभार ग्रहण गरेका हुन् । नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गर्दै विभिन्न निर्णय समेत गरेका छन्।

नवनियुक्त स्वास्थ्य मन्त्री दीपेन्द्र पुनले सरकारी अस्पतालहरुमा एकीकृत सूचना प्रणाली लागू गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । बिहीबार राति स्वास्थ्य मन्त्रालय राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्दै पुनले एकीकृत सूचना प्रणालीको स्थापना गर्ने निर्णयमा हस्ताक्षर गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)