ट्रम्पको H-1B भिसा सम्बन्धी नयाँ निर्णयपछि राहुल गान्धीले नरेन्द्र मोदीलाई 'कमजोर' प्रधानमन्त्री भने
barnanmedia.com · Sat Sep 20 21:48:00 GMT 2025

अमेरिकाले H-1B भिसा शुल्क एक लाख डलर अर्थात् लगभग ८८ लाख रुपैयाँ पुर्याएपछि कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि निशाना बनाएको छ।
कांग्रेस नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले ट्विटरमा लेखेका छन् , "म दोहोर्याउँछु, भारतका प्रधानमन्त्री कमजोर छन्।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)