मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

युराेपेली देशकाे राेजगारीकाे बहानामा ठगी बढ्दै, कसैकाे प्रलाेभनमा नपर्न मन्त्रालयकाे आग्रह

Ujyaaloonline.com · Sat Jul 29 00:58:21 GMT 2023

काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोपेली श्रम गन्तव्य देशमा जान असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न सुझाव दिएको छ ।

मन्त्रालयले आज प्रेस विज्ञप्तीमार्फत आकर्षक सेवा, सुविधाको प्रलोभन देखाई माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगललगायतका युरोपियन श्रम गन्तव्य देशमा रोजगारी दिने बहानामा लाखौँ रुपैयाँ ठगी गरेको सम्बन्धमा सुक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिँदै असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न सुझाव दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)