नेसन्स लिगमा इङल्याण्डविरुद्ध स्पेनको रोमाञ्चक जित
neplays.com · Sun Sep 27 02:06:00 GMT 2026
काठमाडौं । युरोपेली नेसन्स लिगको नयाँ सिजनको पहिलो खेलमा स्पेनले इंग्ल्यान्डलाई ३–२ गोलले पराजित गरेको छ ।
वेम्बली रंगशालामा शनिबार राति भएको रोमाञ्चक खेलमा स्पेनले २-१ गोलले पछि परेको अवस्था उल्टाउँदै जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)