सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु
shilapatra.com · Mon Jul 27 07:37:00 GMT 2026

सुनसरीमा आइतबार राति भएको झडपमा घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।
सो झडपमा घाइते भएका ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको देवागञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले शिलापत्रलाई जानकारी दिए । योसँगै उक्त झडपमा परेर ज्यान जानेको संख्या दुई पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)