हजार नाघे दादुराका बिरामी
gorkhapatraonline.com · Sun Jun 11 06:37:49 GMT 2023
काठमाडौँ, जेठ २८ गते ।
दादुराका बिरामी एक हजार तीन जना पुगेका छन्। परिवार कल्याण महाशाखाका अनुसार १६ जिल्लामा दादुरा फैलिएको छ। तीमध्ये बाँकेमा सबैभन्दा धेरै ३२९ जना बिरामी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)