सशस्त्र प्रहरीको हेडक्वार्टर परिसरमा आगलागी हुँदा के-के भयो क्षति?
setopati.com · Thu Jun 04 06:51:48 GMT 2026

सशस्त्र प्रहरी बलको काठमाडौंको हलचोकस्थित मुख्यालयभित्र सवारी पार्किङ गर्ने ठाउँमा आगलागी भएको घटनामा छानबिन हुने भएको छ।
बुधबार साँझ मुख्यालयभित्र रहेको पार्किङ क्षेत्रमा आगलागी हुँदा सवारी साधनहरूमा क्षति पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)