अफगानिस्तानको जितपछि भारतीय र अफगानिस्तानका क्रिकेट फ्यानहरूको सपना के हो ?
barnanmedia.com · Wed Jun 26 22:28:37 UTC 2024
क्रिकेटलाई अनिश्चितताको खेल भनिन्छ । यसको ठूलो कारण यो खेलमा जुनसुकै बेला जे पनि हुन सक्छ।
यो पनि सम्भव छ कि एक अन्डरडग (क्रिकेट भाषामा कमजोर मानिने टोली) टोलीले विश्व च्याम्पियन टोलीलाई हराउन सक्छ। यो प्रवृत्ति क्रिकेटको छोटो फर्म्याटको सबैभन्दा ठूलो प्रतियोगिता टी–२० विश्वकपमा पनि सत्य साबित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)