मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राहुल गान्धी विपक्षी दलको नेता बन्नुको अर्थ के ?

barnanmedia.com · Wed Jun 26 22:28:37 UTC 2024

कांग्रेसले मंगलबार राहुल गान्धीलाई लोकसभामा विपक्षी दलको नेता बनाउने घोषणा गरेको थियो।

राहुल सन् २००४ मा चुनावी राजनीतिमा प्रवेश गरेका थिए र त्यसबेलादेखि उनले कुनै पनि पद लिन बेवास्ता गरेका थिए। उनले पार्टी अध्यक्ष पदबाट समेत राजीनामा दिएका छन् । तर अहिले राहुलले अनिच्छुक नेताको छवि तोडेको देखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)