मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चामल १० वर्ष पुरानो भए स्वास्थ्य र स्वादको लागि कस्तो हुन्छ ?

barnanmedia.com · Wed Jun 26 22:31:24 UTC 2024

नयाँ चामल भन्दा पुरानो चामल धेरै सुगन्धित र स्वादिलो ​​हुन्छ भनेर मानिसहरु अक्सर भन्छन्।

तर प्रश्न यो छ कि १० वर्ष पुरानो भात खानु स्वास्थ्यका लागि राम्रो हो कि होइन ? भर्खरै थाइल्याण्डका वाणिज्यमन्त्री फुमथम भेचायाचाईले १० वर्ष पुरानो भात खाएको मिडियालाई देखाउँदा यो प्रश्नको चर्चा सुरु भएको हो ।थाई सरकारले हालै लिलामी गरेको १५ हजार टन चामल खान योग्य छ भनी प्रमाणित गर्ने उनीहरुको उद्देश्य थियो । लिलामी हुने चामलको स्टक १० वर्ष पुरानो भएकाले थाई प्रशासनले यसो गर्नुपरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)