पशुपतिनाथको आरती व्यवस्थापनमा दोहोरो मापदण्डको प्रश्न, सम्झौता रद्ददेखि सुरक्षा चुनौतीसम्म
news24nepal.tv · Sun Sep 27 02:27:57 GMT 2026

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालन हुने साङ्गीतिक तथा धार्मिक आरतीको व्यवस्थापन, आर्थिक नियमन र सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेका छन् ।
नियमअनुसार सम्झौता गरी राजस्व बुझाउँदै आएको संस्थाको सम्झौता एकतर्फी रद्द गरिएको तर अर्कोतर्फ आर्थिक दायित्व र स्पष्ट समयसीमाबिनै अर्को समूहलाई आरती सञ्चालन गर्न दिइएको भन्दै प्रशासनिक निष्पक्षतामाथि बहस सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)