मार्वलस र रेडियन्ट पब्लिक क्वाटरफाइनलमा प्रवेश
neplays.com · Sun Sep 27 02:31:00 GMT 2026
काठमाडौं । मार्वलस र रेडियन्ट पब्लिक यु–१६ अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
नेपाल बास्केटबल संघ, नेपालय इन्टरनेसनल र प्याब्सनको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा मार्वलसले विल्सन एकेडेमीलाई ६४–४५ ले पराजित गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)