होर्मुज जलमार्गमा समुद्री माइनसँग तेल ट्यांकर ठोक्कियो
bishowkhabar.com · Mon Jul 27 08:20:32 GMT 2026

काठमाडौं– विश्वकै सबैभन्दा व्यस्त तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज जलमार्गमा एक तेल ट्यांकर समुद्री माइनसँग ठोक्किएपछि आगलागी भएको छ ।
इरानको सरकारी समाचार संस्था तास्निमका अनुसार ट्यांकर इरानी सुरक्षा निकायले तोकेको आधिकारिक समुद्री मार्गभन्दा बाहिरबाट यात्रा गरिरहेको बेला माइनसँग ठोक्किएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)