साओमी १२ सिरिजका आकर्षक स्मार्टफोन सार्वजनिक, यस्तो छ मूल्य र फिचर
techpana.com · Tue Dec 28 17:33:41 GMT 2021
काठमाडौं । महिनौँसम्मका लिक्स र चर्चाकाबीच अन्ततः साओमी ट्वेल्भ सिरिज औपचारिक रुपमा बजारमा आएको छ । कम्पनीले मङ्गलबार साओमी ट्वेल्भ, साओमी ट्वेल्भ प्रो र साओमी १२ एक्स गरी १२ औँ सिरिज अन्तर्गत तीन मोडेल सार्वजनिक गरेको हो ।
क्वालकम स्न्यापड्रागन ८ जेन वान चिपसेट रहेको आधारभूत मोडेलमा ६.२९ इन्चको स्क्रिन रहेको छ । तर ट्वेल्भ प्रोमा भने ६.७३ इन्चको स्क्रिन छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)