उर्वराशक्ति बढाउन प्राङ्गारिक मल
annapurnapost.com · Sat Apr 15 00:53:33 GMT 2023
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा रासायनिक मलको व्यावहारिक आवश्यकता बर्सेनि करिब ५ लाख २० हजार टन छ। तर अझै प्रत्येक वर्ष मुख्य धान, गहुँलगायतका बाली लगाउने बेला मल आपूर्ति समयमा नहुँदा प्रायः मल अभावले कृषकको हाहाकार हुने गरेको छ।
काठमाडौं : कृषिजन्य वस्तु छिटो र बढी उत्पादन गर्ने होडमा रासायनिक मलको अधिक प्रयोगले माटोको उर्वरा शक्ति घट्दो छ। परिणामस्वरूप उत्पादनमा मात्रै प्रभावित गरेको छैन, रासायनिक तथा कीटनाशक विषादीले उपभोक्ताको स्वास्थ्य नै जोखिममा पर्न थालेको छ। यसलाई अध्ययनले देखाएको छ भने विज्ञानले पनि पुष्ट्याएको छ। यसर्थ अब माटो र मानव स्वस्थमा असर नपार्ने कम्पोस्ट तथा प्राङ्गारिक मलमा जोड गर्ने बेला आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)