‘मन्त्री पदबाट बिदा हुनेबारे आधिकारिक जानकारी छैन’ : मन्त्री मेहेता
kalakarmi.com · Sun Jun 07 08:16:20 GMT 2026

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताले सञ्चारकर्मीहरूसँग सुझाव सहितको छलफल गरेकी छिन् ।
आइतवार मन्त्रालयमा एक कार्यक्रमको आयोजनागरी मन्त्री मेहेताले सञ्चारकर्मीहरूसँग सुझाव सहितको छलफल गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)