‘हल्का रमाईलो’देखि ‘अति भो !’सम्मले ल्याए होली विशेष एपिसोड
lokaantar.com · Sun Mar 05 17:12:45 GMT 2023
पात्रो अनुसार पहाडमा भोलि (सोमवार) र तराईमा मंगलवार होली पर्व मनाइँदै छ । एक आपसमा रंग दलेर होली पर्व मनाउने गरिन्छ ।
नेपालमा प्रशारणमा रहेका चर्चित टेलिसिरियलले होलीलाई विशेष प्राथमिकता दिएर एपिसोड तयार पारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)