चुनावपछि के गर्दै छन् थ्रेसहोल्ड बाहिर धकेलिएका दल ?
nepalviews.com · Sun Jun 07 08:15:46 GMT 2026

गत वर्ष फागुन २१ गते सम्पन्न आम निर्वाचनमा ५८ चुनाव चिह्नबाट ६४ राजनीतिक दलले समानुपातिकतर्फ भाग लिएका थिए । तीमध्ये ६ दलले मात्र ३ प्रतिशत संघीय थ्रेसहोल्ड कटाउँदै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अवसर पाए ।
प्रतिनिधिसभामा प्रतिनिधित्व पाएका ६ दलले कुल ९१.६२ प्रतिशत जनमतको प्रतिनिधित्व गर्दछन् । रास्वपाले ४७.४८, नेपाली कांग्रेसले १६.२४, एमालेले १३.४४, नेकपाले ७.४९, श्रम संस्कृति पार्टीले ३.५६ र राप्रपाले ३.०५ प्रतिशतको प्रतिनिधित्व गर्दछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
सिके राउत
सतिश कुमार सिंह
जनमत पार्टी