प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
setopati.com · Wed Feb 07 00:43:06 GMT 2024
प्रतिनिधि सभा बैठक बुधबार बिहान ११ बजे बस्दै छ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी विधेयक छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)