फिफा विश्वकप २०२६ : समूह 'बी'मा बोस्नियाको बहादुरीदेखि सहआयोजकको चुनौतीसम्म
baahrakhari.com · Sun Jun 07 08:19:56 GMT 2026
काठमाडौं । क्यानडाको राष्ट्रिय टिमलाई आफ्नो घरेलु दर्शकसामु पहिलोपटक विश्वकपको समूह चरण पार गर्ने दबाब रहनेछ ।
क्यानडा प्रतियोगिताको समूह ‘बी’मा स्वीट्जरल्यान्ड, कतार र बोस्निया हर्जगोभिनासँग परेको छ । बोस्निया हर्जगोभिना त्यही टोली हो, जसले विश्वकप स्थानका लागि भएको युरोपियन प्लेअफमा चारपटकको च्याम्पियन इटालीलाई निराश पारेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)