नेपाललाई ओलीको आग्रह : बल्खुको पार्टी कार्यालय भवन सँगै शिलान्यास गरौँ
farakdhar.com · Wed Apr 21 17:22:57 GMT 2021
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदननगर बल्खुमा निर्माण गर्न लागिएको पार्टी कार्यालय शिलान्यास कार्यक्रममा सहभागी हुन वरिष्ठ नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन्।
बुधबार साँझ होटल मेरियटमा भएको करिब २ घण्टा लामो वार्ताका क्रममा बल्खुमा भूकम्पले भत्काएको भवन भएको ठाउँमा नयाँ भवन शिलान्यासमा सहभागी हुन नेता नेपाललाई आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)