दोहोरो नागरिकता विधेयक चाँडै पारित हुन्छ-संग्रौला
setopati.com · Sun Feb 26 12:54:00 GMT 2023
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले दोहोरो नागरिकता विधेयक नयाँ राष्ट्रपति आएसँगै पारीत हुने बताइन्।
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाले आयोजना गरेको कार्यक्रलाई सम्बोधन गर्दै संगौलाले प्रवासी नेपालीले लामो समयदेखि उठाउँदै आएको नागिकता सम्बन्धी विधेयक चाँडै पारित हुने जिकिर गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)