मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘बिदाइ तस्बिर’ भन्दै हमासले राख्यो ४८ जनाको फोटो, नेपालका विपिन पनि

barnanmedia.com · Sat Sep 20 22:54:21 GMT 2025

इजरायलले गाजा सहरमा आक्रमण तिब्र पार्दै लगेपछि लडाकु समूह हमासले ‘बिदाइ तस्बिर’ भन्दै ४८ जनाको तस्बिर राखेको छ।

समाचार संस्था अलजजिरा का अनुसार हमासको लडाकु दस्ताले ४८ जना कैदी बन्दी रहेको बताएको छ। जसमा नेपालमा विपिन जोशी पनि छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)