नारायणी अस्पताल घटना : चिकित्सकलाई काम गर्ने वातावरण बनाउन मन्त्रालय कटिबद्ध
ratopati.com · Mon Jul 27 08:52:41 GMT 2026

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्युपछि भएको तोडफोड घटनाप्रति ध्यानाकर्षण जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा.समिरकुमार अधिकारीले सोमबार विज्ञप्ति जारी गर्दै घटनापश्चात् अस्पतालमा तोडफोड तथा उपचारमा संलग्न चिकित्सक एवं स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति ध्यानाकर्षण भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)