हिमालयन लाइफको निमित्त सीईओमा अमात्य नियुक्त
aarthiknews.com

काठमाडौं । हिमालयन लाइफको निमित्त प्रमुख कार्यकारी अधिकृतमा दिनेश बहादुर अमात्य नियुक्त भएका छन् । साउन ११ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले अमात्यलाई निमित्त सीईओको जिम्बेवारी दिएको हो ।
अमात्य यस अघि आईएमई लाइफको नायम प्रमुख कार्यकारी अधिकृत थिए । उनलाई हालै हिमालयन लाइफमा आबद्ध भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)