शिवप्रसाद हुमागाईं : खारिएका उम्मेदवार, अनुकूल अंकगणित
onlinekhabar.com · Thu Nov 17 16:27:37 GMT 2022
२०३६ सालमा नेविसंघमा आबद्ध भएर नेपाली कांग्रेसको राजनीतिमा आएका ६१ वर्षीय शिवप्रसाद हुमागाईं दोस्रो पटक संसद प्रवेश गर्ने चुनावी अभियानमा छन् । यसपटक काभ्रे-२ बाट प्रतिनिधिसभा सदस्यमा उठेका उनी स्थानीय राजनीतिमा खारिएका नेता हुन् ।
पहिलो पटक २०५६ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुमागाईं ०६४ र ०७० को दुवै संविधासभामा पुग्न सकेनन् । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा जिल्लाको चुनावी कमाण्ड सम्हालेका उनले चौथो पटक टिकट पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)