लगानी सहजीकरण विधेयकमाथि कांग्रेसले समूहगतरुपमा संशोधन हाल्ने
barnanmedia.com · Wed Jun 26 23:36:27 UTC 2024

काठमाडौँ, :
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगानी सहजीकरण विधेयकमाथि दलगतरुपमा समूहमा संशोधन हाल्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)