मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युरो कप २०२४ : नकआउट चरणको समीकरण पूरा

barnanmedia.com · Wed Jun 26 23:37:03 UTC 2024

युरोपेली च्याम्पियनसिप २०२४ को नकआउट चरणको समीकरण पूरा भएको छ । समूह चरणको सम्पूर्ण खेल समाप्त भएसँगै युरोको राउन्ड अफ १६ मा खेल्ने टोलीको छिनोफानो भएको हो ।

सहभागी २४ टोलीमध्य ८ टोलीले अर्को चरणमा स्थान बनाउन सकेनन् । हंगेरी, स्कटल्यान्ड, क्रोएसिया, अल्बानिया, सर्बिया, पोल्यान्ड, युक्रेन र चेकिया समूह चरणबाट अघि बढ्न सकेनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)