महाधिवेशनमा होमियो इतर पक्ष, झण्डै ८ लाख सदस्यता विवरण
news24nepal.tv · Sun Sep 27 03:31:29 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले यहि असाज १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा पार्टीको १५ औं महाधिवेशन गर्दैछ । वडादेखि पालिका हुँदै क्षेत्रीय अधिवेशनहरु सम्पन्न गरिसकेको कांग्रेस महाधिवेशन नजिक आइपुग्दा इतर पक्षले चुनौति दिइरहेको छ ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशन यहि असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा नै हुँदैछ । कांग्रेसले असोज ३ गतेदेखि महाधिवेशन प्रक्रिया शुरु गरिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)